Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निर्वाचन आयोगले यसपटक जारी गरेको आचारसंहिता व्यवहारिक छैन : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता व्यवहारिक नभएको बताएको छ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रकाशशरण महतले निर्वाचन आयोगले यसपटक जारी गरेको आचारसंहिता अव्यवहारिक भएको टिप्पणी गरेका हुन्।

पत्रकार सम्मेलनमा उनले भने, ‘गठबन्धनका दलहरु र प्रतिपक्षी दललेसमेत प्रधानमन्त्री र मन्त्रीहरुले प्रचारमा जान नपाउने प्रावधान व्यवहारिक भएन भनिरहेका छन् ।’

प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसको सभापति तथा मन्त्रीहरु पार्टीको जिम्मेवार पदमा पनि रहेकाले जनमत बनाउन हिँड्नु स्वभाविक भएको महतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077