Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपालविरुद्ध बंगलादेशले फर्कायो पहिलो गोल

काठमाडौं । दशरथ रंगशालामा जारी नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेलमा दोस्रो हाफमा बंगलादेशले गोल फर्काएको छ ।

खेलको दोस्रो हाफ जारी रहँदा बंगलादेश ३-१ ले पछि परेको छ । नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक गरेका छन् ।

उनले तीनै गोल पहिलो हाफमा गरेका हुन् ।

बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077