Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्ने भएको छ ।

बिहीबार दिउँसो तीन बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने र प्रत्यक्षतर्फ चुनाव लड्ने उम्मेदवारबारे छलफल हुनेछ ।

उम्मेदवार चयनका लागि यसअघिकै केन्द्रीय समिति बैठकले सचिवालयलाई जिम्मेवारी दिइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077