Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अख्तियारको निष्कर्ष - घुस लिने र गैरकानुनी सम्पत्ति आर्जन गर्नेको संख्या अत्याधिक

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार बढेको निष्कर्ष निकाल्दै नेपालमा भ्रष्टाचारका मुख्य १२ प्रवृत्ति औंल्याएको छ ।

अख्तियारले आफ्नो ३२ औं वार्षिक प्रतिवेदन अनुसार नेपालमा विद्यमान भ्रष्टाचारको प्रवृत्ति औंल्याएको हो ।

जसअनुसार सार्वजनिक सम्पत्ति हिनामिना गर्ने, सार्वजनिक सम्पत्ति हानीनोक्सानी वा दुरूपयोग गर्ने, घुस रिसवत लिने, गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्नेजस्ता भ्रष्टाचारजन्य गतिविधि अत्याधिक रहेको अतिख्यारको निष्कर्ष छ ।

अख्तियारका अनुसार सार्वजनिक पदमा रहनेहरूले घुस दिने र गैरकानुनी सम्पत्ति आर्जन गर्नेको संख्या अत्याधिक रूपमा बढिरहेको अख्तियारको निष्कर्ष छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077