Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

समानुपातिकको बन्दसूचीबाट १२ बजेसम्म नाम फिर्ता लिन सकिने

काठमाडौं । म‌ंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको संशोधित बन्दसूचीमा सूचीकृत उम्मेदवारले आज १२ बजेभित्र नाम फिर्ता लिन पाउने छन्।

उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिन सक्ने छन् ।

आयोगले आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम रहेको छ ।

संशोधित सूची बुझाउने अन्तिम अवधि असोज १६ गतेसम्मका लागि दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077