Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानमा आत्मघाति बम आक्रमणमा ५३ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा आत्मघाति बम आक्रमणमा ५३ जनाको मृत्यु भएको छ ।

राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा आत्मघाति आक्रमणमा ज्यान जानेको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको हो ।

अफगानिस्तानको हाजरा सहरमा शुक्रबार भएको सो आत्मघाति आक्रमणमा परेर ५३ जनाको ज्यान गएको छ।

त्यसैगरी सो आक्रमणमा परेर कम्तीमा पनि ४६ जना अरु व्यक्ति घाइते भएका छन् । अफगानिस्तानको पश्चिमी सो सहरको एक शैक्षिक केन्द्रमा  हमला भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077