Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अफगानिस्तानमा आत्मघाति बम आक्रमणमा ५३ जनाको मृत्यु

    अफगानिस्तानमा आत्मघाति बम आक्रमणमा ५३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १८ असोज २०७९
  • 1.1K
    SHARES

    Relatives and medical staff shift a wounded girl from an ambulance outside a hospital in Kabul on September 30, 2022, following a blast at a learning centre in the Dasht-e-Barchi area of Afghanistan's capital. - A suicide bomb attack at a learning centre in the Afghan capital on September 30 killed 19 people as students prepared for university entrance exams, police said. (Photo by AFP) (Photo by -/AFP via Getty Images)

    एजेन्सी । अफगानिस्तानमा आत्मघाति बम आक्रमणमा ५३ जनाको मृत्यु भएको छ ।

    राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा आत्मघाति आक्रमणमा ज्यान जानेको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको हो ।



    अफगानिस्तानको हाजरा सहरमा शुक्रबार भएको सो आत्मघाति आक्रमणमा परेर ५३ जनाको ज्यान गएको छ।



    त्यसैगरी सो आक्रमणमा परेर कम्तीमा पनि ४६ जना अरु व्यक्ति घाइते भएका छन् । अफगानिस्तानको पश्चिमी सो सहरको एक शैक्षिक केन्द्रमा  हमला भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार