Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिके राउतद्धारा सप्तरी-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरी–२ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उक्त क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077