Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले सचिव योगेश भट्टराईले दर्ता गराए ताप्लेजुङबाट उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले ताप्लेजुङबाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले आइतबार सदरमुकाम फुङलिङस्थित निर्वाचन अधिकृतको कार्यलयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

भट्टराईका विरुद्ध वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077