Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सर्वोच्चको आदेश – वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई काम गर्न दिनु

    सर्वोच्चको आदेश – वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई काम गर्न दिनु

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 876
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अन्तरिम आदेश दिएको छ ।

    सर्वोच्चले अधिकारीलाई निगमको अध्यक्षमा कामकाज गर्न यसअघि एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।



    सरकारले गत असार ६ गते अधिकारीलाई निलम्बन गरेलगत्तै अधिकारी सर्वोच्च पुगेर अल्पकालीन आदेश लिएका थिए ।



    मंगलबार न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार