Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले जित्यो दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला

एजेन्सी । दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ ।

नयाँ दिल्लीमा आज मङ्गलवार भएको तेस्रो तथा अन्तिम खेल सात विकेटले जितेसँगै भारतले शृङ्खला नै जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको एक सय रनको झिनो लक्ष्य भारतले १९ ओभर १ बलमा तीन विकेट गुमाएर भेटायो ।

यसअघि भएको तीन खेलको टी–ट्वेन्टी शृङ्खला पनि भारतले नै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077