Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुर्खेत १ मा खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंहले लिए उम्मेदवारी फिर्ता

    सुर्खेत १ मा खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंहले लिए उम्मेदवारी फिर्ता

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 840
    SHARES

    फाइल तस्विर

    सुर्खेत । सुर्खेतमा गठबन्धन दलविरुद्ध प्रतिनिधिसभामा उम्मेदवारी दिएका सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका छन् ।

    प्रतिनिधि सभाका लागि गठबन्धनका साझा खड्काविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका ठकुरीले उम्मेदवारी बुधबार उम्मेदवारी फिर्ता गरेका हुन् ।



    सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा एमालेका उम्मेदवार डण्डीप्रसाद शर्मा विरुद्ध बागी उम्मेदवारी दिएका खड्क खत्रीले उम्मेदवारी फिर्ता लिएका छन् ।



    उनले निर्वाचन अधिकृतको कार्यालय गुर्भाकोटमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । र्खेतमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार