Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

    सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 345
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवासमा संवैधानिक परिषद्को बैठक सकिए लगत्तै गठबन्धनको बैठक सुरु भएको हो ।



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् ।



    आइतबार बिहान बसेको संवैधानिक परिषद्ले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायालाई महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार