Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सन आइपुगे नेपाल

    नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सन आइपुगे नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, २७ असोज २०७९
  • 777
    SHARES

    काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन् ।

    राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका एक हप्तापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन् ।



    उनी दक्षिण एसिया मामिलाका जानकारका रुपमा चिनिन्छन्। उनले दुई दसकभन्दा बढी विदेश सेवामा बिताइसकेका छन्।



    अमेरिकी राजदूतावासका अनुसार थम्प्सन केही समयपछिमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नेछन्।

    त्यसअघि उनी परिवारसहित नेपाली वातावरणमा घुलमिल हुने दूतावासले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार