Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डलरको भाउमा फेरि नयाँ रेकर्ड

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३१.४६ रुपैयाँ तोकेको छ ।

यो हालसम्मकै उच्च हो । यसअघि अमेरिकी डलरको विनिमय दर १३२.०२ रुपैयाँसम्म पुगेको थियो ।

शुक्रवार भने डलरको भाउले पुनः अघिल्ला रेकर्ड तोडेको हो ।

नेपाल राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४६ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०६ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077