Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निर्वाचन आयोगद्धारा आचारसंहिता पालना गर्न दल र उम्मेदवारलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्न सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएको छ ।

लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वबाट सरकारी स्रोतसाधन उपयोग गरी निर्वाचन प्रचारप्रसार गर्ने कार्य भइरहेको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

आयोगले घरदैलो कार्यक्रम गर्दा सुरक्षाकर्मीसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिई हिँड्ने, राजनीतिक दलले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने,

अनुमति नलिई निर्वाचन प्रचारप्रसारको लागि सवारीसाधन प्रयोग गर्नेसमेतका गतिविधि भएको भन्दै सात बुँदे निर्देशन दिएको आयोग जनाएको छ ।

यस्तो छ ७ बुँदे निर्देशन

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077