Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने

काठमाडौं । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको छ।

गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा आगामी संस्करण कर्णालीमा गर्ने निर्णय गरिएको हो ।

बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले दशौंको मिति र स्थान तय गर्दै कर्णालीलाई रोजेको हो ।

प्रतियोगिता २०८१ वैशाख अथवा मंसिरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077