Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चार वर्षको प्रतिवन्धपछि पाकिस्तान वित्तीय आतंकवादको सूचीबाट हट्यो

एजेन्सी । बल मनि लाउण्ड्रिङ फाइनासिन्सयलले पाकिस्तानलाई वित्तीय आतंकवादको सूचीबाट हटाइएको छ ।

वाचडगले पाकिस्तानलाई ४ वर्षको प्रतिवन्धपछि आफ्नो सूचीबाट हटाएको हो । सन् २०१८ देखि मनि लाउण्ड्रिङ र वित्तीय आंतकवादको सूचीमा पाकिस्तान रहेको थियो ।

बल मनि लाउण्ड्रिङ फाइनासिन्सयलले फ्रान्सको पेरिसमा भएको दुई दिने बैठकले पाकिस्तानमाथि लगाइको प्रतिवन्ध हटाउने निर्णय गरेको बताइएको छ ।

सोही संस्थाको प्रतिनिधिमण्डलले पाकिस्तानको भ्रमण गरेसँगै प्रतिवन्ध फुकुवा गरिएको हो । आफ्नो मुलुकमाथि लगाएको प्रतिवन्ध फुकुवा भएसँगै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बधाइ दिए ।

वित्तीय आतंकवादको सूचीमा रहेका देशहरुले अन्तर्राष्ट्रिय दातृ निकायसँग लिने विभिन्न सहयोग प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077