Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया । बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग नजिकै ‘मर्निङ वाक’मा निस्केको बेला थारू हात्तीको आक्रमणमा गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा बर्दियामा जंगली जनावरको आक्रमण बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077