Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनमा ऊर्जालक्षित रूसी मिसाइल आक्रमण

एजेन्सी । रूसले युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गरी ‘नयाँ ठूलो स्ट्राइक’ सुरु गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार ऊर्जा क्षेत्रलाई दक्षित गरेर रूसले युक्रेनको ठूलो स्ट्राइक गरेको हो ।

शनिबार राति भिडियो सन्देश जारी गर्दै राष्ट्रपति जेलेन्स्कीले रूसले मिसाइल आक्रमण गरेको जानकारी दिए । रूसले युक्रेनको पश्चिम, मध्य, दक्षिण र पूर्व क्षेत्रमा रहेका ऊर्जा ग्रिडहरूमा मिसाइल आक्रमण गरेको थियो ।

जेलेन्स्कीले अधिकांश रूसी मिसाइल र ड्रोनहरू खसालिएको र त्यस्ता आक्रमणले युक्रेनी सैन्य प्रगतिलाई रोक्न नसक्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077