Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सोमालियाको एक होटलमा बम विस्फोट हुँदा कम्तीमा ९ जनाको मृत्यु

    सोमालियाको एक होटलमा बम विस्फोट हुँदा कम्तीमा ९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 723
    SHARES

    फाइल तस्विर

    एजेन्सी । सोमालियाको किसमायो शहरस्थित एक होटलमा कार बम बिस्फोट हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

    घटनामा ४७ जना घाइते भएको बताइएको छ । घटनाको जिम्मेवारी अल शबाब समूहले लिएको छ ।



    समाचार एजेन्सीहरूका अनुसार आइतवार राति आक्रमणकारीले होटलमा बम विष्फोट गराएर गोलीबारी शुरू गरेका थिए ।



    जसमा होटल र त्यहाँ रहेका नागरिकहरूलाई निशाना बनाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार