Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सोमालियामा सेनाको शिविरमा बिद्रोहीको आक्रमण, वरिष्ठ सैनिकसहित ११ को मृत्यु

    सोमालियामा सेनाको शिविरमा बिद्रोहीको आक्रमण, वरिष्ठ सैनिकसहित ११ को मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 633
    SHARES

    फाइल तस्विर

    एजेन्सी । सोमालियाको सैन्य आधार क्षेत्रमा अल सबाबका लडाकुले आक्रमण गरेका छन् ।

    राजधानी मोगादिसुको उत्तरी भागमा अवस्थित सेनाको शिविरमा भएको आक्रमणमा एक जना वरिष्ठ सैनिक अधिकारीसहित ११ जनाको मृत्यु भएको छ ।



    विष्फोटक पदार्थ लादिएको कार अतिवादीहरूले सैनिक शिविरमा विष्फोट गराएर सशस्त्र समूह शिविरमा प्रवेश गरेको हो ।



    अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार शिविरमा ती लडाकुहरुले आक्रमण गरेपछी दोहोरो झडप हुँदा दर्जनौ आतंककारीको पनि मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार