Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले लगाए भाइटीका

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बहिनीको हातबाट भाइटीका लगाएका छन्।

उनले बहिनी पार्वती भट्टराईसँग भाइटीका लगाएका हुन्।

उनले लेखेका छन्, 'संयुक्त परिवारमा उल्लासमय भाइटीका ! बहिनी पार्वती भट्टराईबाट मैले र भाइले टीकाग्रहण ! मानुषी, प्रेरणा र अस्मिताद्वारा दाजु र भाइहरू प्रेरित,अनुप र संकल्पलाई भाइटीका !'

भाइटीका ग्रहणपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले भाइटीकाले संयुक्त परिवारमा उल्लासमयमा टीका ग्रहण गरेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077