Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रौतहट-२ मा रेवन्त झाद्धारा उम्मेदवारी फिर्ता , माधव नेपाललाई समर्थन

रौतहट । प्रतिनिधिसभा सदस्यका लागि रौतहको क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवारी दिएका रेवन्त झाले​ नेकपा एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपाललाई समर्थन गरेका छन्।

झाले उम्मेदवारी फिर्ता लिँदै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालको समर्थन गरेको घोषणा गरेका छन्।

विगतमा अध्यक्ष नेपालका निकटका सहयोगी झा मधेश आन्दोलनसँगै मधेसवादी दलमा लागेका थिए।

यो क्षेत्रमा राम्रै जनमत रहेको मानिएको झा एकीकृत समाजवादी प्रवेश गरेसँगै अध्यक्ष नेपालको जितको सम्भावना बढेको आँकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077