Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली महिला यू-१५ टोली ढाकामा

काठमाडौं । नेपाली यू–१५ महिला फुटबल टोली साफ यू-१५ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउन ढाका पुगेको छ ।

नेपाली टोली शनिबार अपरान्ह ढाका पुगेको हो ।

बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ ।

प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077