Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

द वायरका सम्पादकको घरमा दिल्ली प्रहरीको छापा

काठमाडौं । न्युज पोर्टल द वायरका सम्पादक तथा संस्थापक सिद्धार्थ वरदराजनको घरमा दिल्ली प्रहरीले सोमबार छापा मारेको छ ।

भारतीय जनता पार्टीका आइटी सेलका प्रमुख अमित मालवीयले उनीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

यो मुद्दा उनले आफूबारे समाचार आएपछि हालेका थिए ।

समाचारमा उनले ७ सयभन्दा धेरै फेसबुक पोस्टलाई विशेष अधिकार प्रयोग गरेर अमितले हटाउन लगाएको उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077