Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • द वायरका सम्पादकको घरमा दिल्ली प्रहरीको छापा

    द वायरका सम्पादकको घरमा दिल्ली प्रहरीको छापा

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 651
    SHARES

    काठमाडौं । न्युज पोर्टल द वायरका सम्पादक तथा संस्थापक सिद्धार्थ वरदराजनको घरमा दिल्ली प्रहरीले सोमबार छापा मारेको छ ।

    भारतीय जनता पार्टीका आइटी सेलका प्रमुख अमित मालवीयले उनीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।



    यो मुद्दा उनले आफूबारे समाचार आएपछि हालेका थिए ।



    समाचारमा उनले ७ सयभन्दा धेरै फेसबुक पोस्टलाई विशेष अधिकार प्रयोग गरेर अमितले हटाउन लगाएको उल्लेख गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार