Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस्तो छ एमालेले ल्याएको २० हजार शब्दको चुनावी घोषणापत्र (पूर्ण पाठसहित)

    यस्तो छ एमालेले ल्याएको २० हजार शब्दको चुनावी घोषणापत्र (पूर्ण पाठसहित)

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 642
    SHARES

    काठमाडौं । नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

    मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।



    घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ ।



    घोषाणापत्रमा २० हजार शब्द रहेको एमालेले जनाएको छ । त्यसमा मुख्य दुई प्रश्न सोधिएको छ। पहिलो, सूर्य चिह्नमा मतदान किन गर्ने? दोस्रो, सूर्य चिह्नबाहेक अन्यत्र किन मतदान नगर्ने?

    घोषणापत्रमा २ वर्षमा विद्युत्‌मा पहुँच हुने जनसंख्या सत प्रतिशत पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ। सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ।

    हेर्नुहोस् घोषणापत्रको पूर्ण पाठ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार