Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको चुनावी घोषणापत्र : सेनेटरी प्याडका लागि वार्षिक १५०० रूपैयाँ उपलब्ध गराउने

    एमालेको चुनावी घोषणापत्र : सेनेटरी प्याडका लागि वार्षिक १५०० रूपैयाँ उपलब्ध गराउने

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 816
    SHARES

    काठमाडौं । नेकपा एमालेले महिनावारी हुने उमेर समूहका देशभरका सम्पूर्ण महिलाका लागि गुणस्तरीय सेनिटेरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि नगद दिने घोषणा गरेको छ ।

    मंगलबार आफ्नो चुनावी घोषणापत्रमार्फत एमालेले त्यस्ता महिलाका लागि १५०० रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो ।



    प्रसूति सेवा सुनिश्चित, हवाइ एम्बुलेन्सलगायतको व्यवस्था गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ ।



    होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातको पञ्जा ‘स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरिएको थियो। त्यसक्रममा घोषणापत्रको विशेषता सार्वजनिक गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार