Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • मतदाता प्रभावित पार्न आचारसंहिता विपरीत बाँड्दै गरेको पाइप बरामद

    मतदाता प्रभावित पार्न आचारसंहिता विपरीत बाँड्दै गरेको पाइप बरामद

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 957
    SHARES

    अर्घाखाची । अर्घाखाँचीमा निर्वाचन आचारसंहिता विपरीत बाड्न थालिएको पाँच रोल पाइप बरामद भएको छ ।

    छत्रदेव गाउँपालिका-६, ठूलापोखरामा मतदातालाई बाड्न लागिएको पाइप प्रहरीले बरामद गरेको हो ।



    मतदातालाई प्रभावित पार्ने उद्देश्यले पाइप बाँड्न थालेको थाहा पाएपछि प्रहरी त्यसतर्फ गएको थियो ।



    बरामद गरिएको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार