Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी र युक्रेनी सेनाबीच खर्सोन क्षेत्रमा भीषण भिडन्त जारी, एक हजार रुसी सेना मारिएको दाबी

एजेन्सी । युक्रेनले खर्सोन क्षेत्रमा एक हजार रुसी सेना मारिएको दाबी गरेको छ ।

पछिल्लो समय खर्सोन क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच जारी भीषण भिडन्तमा एक हजार रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको हो ।

युक्रेनका प्रहरी प्रमुख इहोर क्लायमेकले खर्सोनमा हजार भन्दा बढी रुसी सेना मारिएको र रुसी सेनाहरू हातहतियार छोडेर भागेको दाबी गरे ।

युक्रेनका तर्फबाट रुसी सेना भागेको दृश्य सहितको भिडियो पनि सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077