Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवन पछाडि आगलागी भएको छ ।
संसद भवन पछाडि रहेको मामाज रेस्टुरेन्टमा आगलागी भएको हो ।
केहीबेर अघि मात्र भएको आगलागी दमकलको सहायतामा निभाउने प्रयास भइरहेको छ ।
आगलगाीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By