Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डेंगु सङ्क्रमणबाट पत्रकार चाँदनी अधिकारीको मृत्यु

    डेंगु सङ्क्रमणबाट पत्रकार चाँदनी अधिकारीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 2.4K
    SHARES

    काठमाडौं । डेंगु संक्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ ।

    लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो ।



    उनलाई थप उपचारका लागि बुधबार बिहान चितवन मेडिकल कलेज (न्यू सिएमसी) पुर्‍याइएकोमा उपचारकै क्रममा ६ः३० बजे निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।



    २२ वर्षीय अधिकारी प्रेस सेन्टर लमजुङकी सचिव थिइन् । उनका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार