Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सवारी लाइसेन्सको आवेदन मंसिर १ गतेदेखि बन्द हुने

काठमाडौं । मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन बन्द हुने भएको छ ।

विभागका कर्मचारीसमेत चुनावमा खटिनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077