Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अफगानिस्तानका कप्तान मोहम्मदले दिए राजिनामा

एजेन्सी । अफगानिस्तान क्रिकेट टिमका कप्तान मोहम्मद नाबीले राजिनामा दिएका छन् ।

अष्ट्रेलियामा जारी पुरूष टी–२० विश्वकप अन्तर्गत सुपर १२ को अन्तिम खेलमा घरेलु टोलीसँग पराजित भएपछि उनले कप्तानीबाट राजिनामा दिएका हुन्।

वर्षाले प्रभावित भएर दुई खेलमा अंक बाढ्नु परे पनि अफगानिस्तानले यो विश्वकपमा खेलेका ३ खेलमा पराजय व्यहोरेको थियो।

समूह १ मा रहेको अफगानिस्तानले पुछारमा रहेर विश्वकपको यात्रा टुंग्याएको छ। मोहम्मद नाबीले गएराति ट्वीट गर्दै कप्तान छोडेको जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077