Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • लौरो अभियानको प्रतिवद्धता पत्र सार्वजनिक

    लौरो अभियानको प्रतिवद्धता पत्र सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । लौरो अभियानमा आवद्धहरुको हाम्रो नेपाली पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

    आज एक कार्यक्रमको आयोजना गरेर प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार पारिएको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो ।



    अभियानले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पार्टीले दिर्घकालिन निकाशसहितको दिर्घकालिन मास्टरप्लान बनाएर १ वर्ष, ५ वर्षको योजना बनाएर अगाडी बढ्ने राष्ट्रिय योजना तयार पारेको छ ।



    त्यस्तै, ७ प्रदेशमा ६ वटा चक्रपथ निर्माण गरी तराई, पहाड र हिमाललाई जोडेर ७ वटा चक्रपथ तथा अध्यामिक मार्ग बनाइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

    यसैगरी, पार्टीले शिक्षा, स्वास्थ्यबीमा मार्फत निःशुल्क गरिने, प्रदेश सरकार र प्रदेश सांसद १०८ जना सांसद प्रत्यक्ष निर्वाचनबाट व्यवस्था गर्ने लगायतका अभियानका नीतिगत अवधारणा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार