Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्युजिल्यान्डले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

काठमाडौं । अष्ट्रेलियामा जारी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ।

सिड्नीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन जोड्यो ।

न्यूजिल्यान्डका लागि डेरिल मिचेलले ५३ रन तथा केन विलियम्सनले ४६ रनको योगदान गरे ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले सर्वाधिक २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077