Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ यू–१५ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

काठमाडौं । नेपाल साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलको शीर्ष स्थानमा उक्लेको छ ।

नेपालले बुधबार बंगलादेशको ढाकामा भएको खेलमा भुटानलाई १–० ले हराउँदै शीर्ष स्थानमा उक्लेको हो ।

नेपालका लागि सब्टिच्युट सेनु परियारले निर्णायक गोल गरिन् । नेपालको यो लगातार तेस्रो जित पनि हो भने भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो ।

नेपालको तीन खेलबाट ९ अंक भएको छ । अब नेपालले उपाधिका लागि पर्सि शुक्रवार बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077