Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : दोस्रो सेमिफाइनलमा आर्मी र पुलिस भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटको दोस्रो सेमिफाइनलमा शुक्रबार दुई विभागीय डर्वीबीच भिडन्त हुँदैछ ।

टियू मैदान कीर्तिपुरमा हुने खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मीबीच भिडन्त हुन लागेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९स्३० मा सुरु हुँदै छ।

पुलिस क्लब समूह ‘बी’ को विजेता तथा आर्मी समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077