Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छुरा प्रहार गरी टर्कीमा पाँच अफगानीको हत्या

एजेन्सी । टर्कीको राजधानी अङ्काराको एउटा घरमा छुरा प्रहार गरी हत्या गरिएका पाँचजना अफगान नागरिकको शव भेटिएको छ ।

पाँच जना पुरुषहरूको शव बिहीबार अङ्काराक अल्टिन्डाग जिल्लाको ओन्डर नजिकमा फेला परेको हो ।

सो घरमा थुप्रै सिरियाली र अफगान आप्रवासीहरूको बसोबास भएको प्रहरीले जनाएको छ ।

अङ्कारा अभियोजकको कार्यालयले जनाए अनुसार एक शव पछाडिबाट हतकडी लगाएको र वार्डरोब भित्र फेला परेको थियो भने अन्य चार बैठक कोठामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077