Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै एपीएफ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।

त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

त्रिभुवन आर्मीले दिएको एक सय ८० रनको लक्ष्य एपीएफले ३८ ओभर तीन बलमा ६ विकेट गुमाएर भेटायो ।

प्रतियोगिताको विजेता बनेको एपीएफ क्लबले १० लाख रुपैयाँ तथा उपविजेता आर्मीले पाँच लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077