Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदानको दिन आन्तरिक हवाइ उडान बन्द हुने

काठमाडौं । मतदान हुने दिन मंसिर ४ गते आन्तरिक उडान बन्द हुने भएको छ ।

प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका लागि उडान बन्द गरिने भएको होे ।

मतदानको दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077