Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिममा फेरि भूकम्पको धक्का महसुस

कैलाली । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुुस गरिएको छ ।

मंगलबार साँझ साँझ ६ बजेर ८ मिनेटमा अछाम केन्द्रविन्दू भएर भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४.२ माग्निच्युटको रहेको थियो ।

भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा महसुस गरिएको छ ।

केही दिनयता सुदूरपश्चिममा लगातार भूकम्प गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077