Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • भोलिदेखि ४ दिन रेल सेवा बन्द हुने

    भोलिदेखि ४ दिन रेल सेवा बन्द हुने

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 750
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुँदै आएको रेल सेवा भोलिदेखि चार दिन बन्द गर्ने भएको छ।

    आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि  मंसिर १ गतेदेखि ४ गतेसम्म रेल सेवा बन्द गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन्।



    मंसिर ५ गतेदेखि रेल पुनः नियमित सञ्चालन हुने जारी सूचनामा उल्लेख गरिएको छ ।



    जिल्ला प्रशासन कार्यालय धनुषाले मंसिर १ गते मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरेको छ।

    सूचना

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार