Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानविरुद्धको खेलका लागि नेपाली टिमको पहिलो रोजाइ सार्वजनिक

काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको पहिलो रोजाइ सार्वजनिक भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक प्रवेस कटुवालले रोहित चन्दको कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल साँझ ५ :०० बजे सुरु हुनेछ।

पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो ।

पाकिस्तान विरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल समेत हो ।

नेपाली टिम :

दीप कार्की, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, तेज तामाङ, सेसेहाङ, आङ्देम्बे, पुजन उपरकोटी, आयुष घलान, विमल घर्तिमगर, अन्जन विष्ट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077