Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मैत्रीपूर्ण फुटबल : पहिलो हाफमा नेपाल र पाकिस्तान खेल बराबरी

काठमाडौं । नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा बराबरी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलमा नेपाल र पाकिस्तानले केही राम्रा अवसर पाएपनि दुबै टिमले गुमाएका थिए । ।

पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल भएको छ ।

नेपालका कप्तान किरण चेम्जाङको अनुपस्थितिमा रोहित चन्दको कप्तानीमा नेपाल मैदानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077