Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • निर्वाचन आयोगले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

    निर्वाचन आयोगले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 573
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ। आयोगले आसन्न मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि आयोगले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।

    आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने भएकोले आयोगले उक्त समय सुरु हुनुअघि पत्रकार सम्मेलन गर्न लागेको हो ।



    मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब आज राति १२ बजेसम्म मात्र बाँकी रहेको हो ।



    आज राति १२ बजेदेखि स्थिर समय सुरु हुँदैछ । यस समयमा चुनावी प्रचारप्रसार गर्न पाइँदैन। यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार