Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपालले गरे रौतहटको रामजानकी कन्या प्राविबाट मतदान

रौतहट । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् ।

गृहजिल्ला रौतहटको सदरमुकाम गौर-२ स्थित रामजानकी कन्या प्रावि मतदान केन्द्रमा अध्यक्ष नेपालले मतदान गरेका हुन् ।

उनीसँगै उनकी पत्नी गायत्री नेपालले पनि सोही केन्द्रबाट मतदान गरेकी छन् ।

नेता नेपाल रौतहट-१ बाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवारसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077