Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कास्की-२ मा ९ सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका कँडेल अगाडि

कास्की। कास्की- २वडा नम्बर १५ को कोलपाटन बुथको ९ सय मत गनिसक्दा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलको अग्रता कायम नै छ ।

उनले ३ सय ८९ मत पाएका छन् । कँडेललाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् ।

हालसम्म विद्याले २सय ११ मत पाएकी छन् । पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म १ सय ४४ मत पाएका छन् ।

हलोले १०२ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077