Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुर ३ मा हजार मत गन्दा एमालेका अमृत खड्काको अग्रता, पम्फा भुसाल तेस्रो

    ललितपुर ३ मा हजार मत गन्दा एमालेका अमृत खड्काको अग्रता, पम्फा भुसाल तेस्रो

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 876
    SHARES

    काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा एक हजार मत गणना गर्दा एमालेका अमृत खड्का पहिलो र

    राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की दोस्रो र माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी छिन् ।



    एक हजार मत गन्दा एमालेका खड्काले ४९७ मत,राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्कीले २८६ मत र माओवादीकी भुसालले १०९ मत ल्याएकी छिन् ।



    राप्रपा निरन्जन थापाले ४५ मत, नेमकिपाका निरज लबजुले २२ मत, हाम्रो नेपाली पार्टीका राजाराम दण्डुकार १६ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार